🎉 🥳

छ नि, सिघ्र भेटौला!

भेटघाट यता

📸 Fb Stalk बाट प्राप्त फोटाहरु

💬 सुने जानेको कुराहरु

त्यो ढोका घर्याक घर्याक नगर न यार।

तिमीहरुलाई नोट दिएर के काम, तिमीहरु लादै थन्काउछौ।

तिमिहरुलाई bleeder current को माने नै थाहा छैन।

Put t = what? 0+